क्याफेमा भेटिएकी विदेशीले दिएको ५ हजार डलरले उकासेको 'कोक्रोमा'

सेतोपाटी

सविना कार्की

महिला उद्यमीका कथा

कोक्रो भन्नासाथ तपाईं के सम्झिनु हुन्छ? साना नानीबाबुलाई सुताएर हल्लाउने झोलुंगो, होइन त! 

आज हामी त्यस्तै क्रोक्रो बनाउने नेपाली ब्रान्डका बारेमा कुरा गर्दैछौं। ब्रान्डको नाम हो- कोक्रोमा।

यसले कोक्रो मात्र बनाउँदैन, नानीबाबुलाई न्यानो पार्न चाहिने लुगा बनाउँछ। दौरासुरूवाल, पजामा (टिसर्ट-सुरूवाल), टोपी, पञ्जा, मोजा र यस्तै अन्य आवश्यक सामग्री अनि तोरीको सिरानी पनि।

प्रकाशित मिति: : 2022-02-24 14:59:00

प्रतिकृया दिनुहोस्