गत २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण ,एक जनाकाे मुत्यु

File photo
File photo

पछिल्लो २४ घण्टामा तीन सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सात हजार सात सय ४३ जनामा गरिएको परीक्षणमा तीन सय १८ मा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ घण्टामा एक जनाको संक्रमणबाट मृत्यु भएको छ। यस्तै, योबीचमा पाँच सय ६२ जना कोरानामुक्त भएका छन्।अहिले देशभर नौ हजार ६ सय ७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति: : 2022-02-24 17:08:00

प्रतिकृया दिनुहोस्