‘यो घटनाले धेरै छोरीहरुलाई बचाउने छ’

अनलाइनखबर

विकास रोकामगर

आफ्नी नाबालिग छोरीमाथि पटक-पटक जबर्जस्ती करणी गरेको खुलेपछि अभिभावकले दिएको जाहेरीका आधारमा अभिनेता पल शाह हाल हिरासतमा छन्।

उनीमाथि जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपरासी पूर्वले अनुसन्धान गरिरहेको छ, त्यसका आधारमा मुद्दा चल्ने, अदालतले फैसला गर्ने लामो प्रक्रिया बाँकी नै छ।

प्रकाशित मिति: : 2022-03-11 06:15:00

प्रतिकृया दिनुहोस्