पल शाहका म्‍यानेजर तनहुँबाट पक्राउ

Photo: Social media
Photo: Social media

जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्। शाहका म्‍यानेजर भनिएका जोशीलाई  तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाको छ।

उनले पल शाह प्रकरणका विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्णी दिँदै आएका थिए। 

प्रकाशित मिति: : 2022-03-11 17:01:00

प्रतिकृया दिनुहोस्