सेटिङमा संसद्

एमाले संसद्लाई बन्धक होइन, बलियो बनाउन चाहन्छ।

संसदीय मान्यता नै छ, संसद् अधिवेशन अन्त्य गर्ने बेला प्रमुख विपक्षीसँग पनि सरसल्लाह गर्नुपर्छ। संसद्मा विपक्षी दल भनेको ‘वेटिङ गभरमेन्ट’ हो। त्यही भएर सदनलाई प्रभावकारी र जीवन्त बनाउन प्रमुख विपक्षीको भूमिकालाई पनि उत्तिकै महत्त्वका साथ हेर्ने गरिन्छ।

प्रकाशित मिति: : 2022-03-17 09:03:00

प्रतिकृया दिनुहोस्