अण्डाका यी फाइदा जसले तौल घटाउन मद्दत गर्छ

Angie Riew
Angie Riew

अण्डा हाम्रो स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ। यसैकारण यसलाई प्रोटिनको राजा पनि भनिन्छ।  अण्डामा रहेको खनिज, भिटामिन, स्वस्थ चिल्लो पदार्थ र प्रोटिनले जसले हाम्रो  अनावश्क तौल घटाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ। अण्डाको साथमा यी  चिजहरु  मिलाएर खान सकेमा केही  हप्ताममा नै  वजन घटाउन  सकिन्छ। 

अण्डा र पालुगोे 

अन्डासँग पालुगो  खाँदा  लामो समय सम्म  खपत हुन्छ।  जसमा प्रयाप्त मात्रामा    क्यालोरी र  पोषक तत्व हुन्छ।
अण्डा र आइरनयुक्त पालुगोले  हाम्रो बल र मेटाबोलिज्म बढाउँछ। यसले शरीरलाई आवश्यक पोषक तत्व प्रदान गर्दछ , जसले गर्दा  छिटो भोक लाग्ने समस्या हुदैन। 

अण्डा र  नरिवलको तेल

बटर वा अन्य प्रकारका तेलमा बनेको ओमेलेट खाँदा हाम्रो शरीरलाई बढी क्यालोरी प्राप्त हुन्छ। नरिवलको तेलको जम्मा ५ प्रतिशत मात्र मेटाबोलिज्म हुन्छ।साथै नरिवलको तेलमा भएको  क्यालोरी जसले हाम्रो  शरिरमा अनावश्क मात्रामा बोसो  बढ्न दिदैन र  तौल सन्तुल राख्न मद्दत  गर्दछ। 

अण्डा र  अ‍ेटमिल 

अण्डालाई ओटमिलमा मिसाएर खाएमा पेटको भएको बोसो सजिलै कम गर्न सकिन्छ। एउटा अण्डामा करिब ७५ प्रतिशत  क्यालेरी  हुन्छ। जसमा पनि  छ ग्राम  हाई क्वालिटीको प्रोटिन रहेको हुन्छ।


 

प्रकाशित मिति: : 2022-03-30 18:30:00

प्रतिकृया दिनुहोस्