लेडी भन्छिन् : नयाँ गीत सिर्जना गर्ने समयमा याैन सम्पर्क राख्दिनँ

Rodin Eckenroth/WireImage/Getty Images
Rodin Eckenroth/WireImage/Getty Images

सुपरहिट सिनेमा ‘हाउस अफ गुस्सी’ कि नायिका तथा चर्चित गायिका/सङ्गीतकार लेडी गागाले आफूले कुनै नयाँ गीत सिर्जना गर्न लागेको समयमा त्यो गीत पूरा नभएसम्म यौन सम्पर्क नगर्ने गरेको खुलासा गरेकी छिन।

उनले आफ्नो आधिकारिक वेब साइटमा भनेकी छिन्,‘सिर्जनाको समय यौन सम्पर्क राख्यो भने मेरो खुबी (टेलेण्ट)मसँग यौन सम्पर्क गर्ने पुरुषले चोर्न सक्छ।’

मार्च २६, सन् १९८६ मा न्युयोर्कमा जन्मेकी लेडी गागाले सन् २०१८ मा ‘अ स्टार इन बर्न’को गीतको लागि ओस्कार अवार्ड प्राप्त गरिसकेकी छिन।

प्रकाशित मिति: : 2022-04-19 18:30:00

प्रतिकृया दिनुहोस्