काठमाडाैँकाे फाेहाेर बाेकेर सिसडाेल पुगे दर्जनाैँ गाडी (तस्बिरहरू)

मदन नेपाली

सिसडाेल
Breaknlinks
Breaknlinks

हिजो काठमाडौंमा भएको सहमति नमान्ने भन्दै नुवाकोट सिसडोलका स्थानीयले फोहोर फाल्न रोकेका छन्। सहमतिअनुसार आज बिहान काठमाडौंबाट डम्पिङका लागि लगिएको फोहोरका गाडीलाई स्थानीयले रोकेका हुन्।

सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो। तर, सहमतीअनुसार फाेहाेर बाेकेर सिसडाेल पुगेका ट्रकहरूलाई स्थानीयले राेकेका छन्। हाल प्रहरी परिचालन गरेर फाेहाेर बिसर्जन गर्ने तयारी गरिएकाे छ। 

हेर्नुहाेस् तस्बिरहरू ः

 

प्रकाशित मिति: : 2022-06-07 14:34:00

प्रतिकृया दिनुहोस्