इन्द्रध्वज खड्काको शब्द रहेकाे गीत ‘त्यही जान्छ मन मेराे’ सार्वजनिक भएकाे छ। साे गीत बुधबार आनन्द कार्की अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक भएकाे हाे।
खड्काकाे शब्द बनेकाे उक्त गीतमा आनन्द कार्कीको स्वर तथा भुपेन्द्र रायमाझीकाे संगीत रहेकाे छ।
हाल अडियाे मात्रै सार्वजनिक गरिएकाे याे गीतकाे भिडियाे छिट्टै निर्माण गरिने याेजना रहेकाे गीतका सर्जकहरूले बताएका छन्।