रोमान्टिक झरीमा मुसुक्कै फूलहरू (तस्बिरहरु)

कमल प्रभात

सन्धिखर्क
BreaknLinks
BreaknLinks

दिनहुुँ झमझम परिरहेको वर्षासँगै देशभरका डाँडा र पाखाहरु हरियाली छन्। यही हरियाली माैसममा फूलहरु मुस्कुराइरहेका छ्न।

विशेषगरी रोमान्टिक झरीमा लेकाली क्षेत्रहरुमा फूलहरु मुस्कुराइरहेका छ्न। अहिले गाउँतिर सबैका आँगनमा फूलहरु फुलिरहेको छ। 

मुसुक्क हाँसेर स्वागत गरिरहेका यी फूलहरुले काठमाडौंको धुवाँ धुलो बिर्साइदिएर  आनन्दमय बनाइदिन्छ। यसरी घर आँगनमा मुस्कुराइरहेकाे  फूल देखेर मनै उत्साहित भइदिन्छ। 

तस्विरमा हेर्नुहोस् घरमा फुलेका फूलहरुः 

 

प्रकाशित मिति: : 2022-08-28 18:22:00

प्रतिकृया दिनुहोस्