बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
बिएल संवाददाता
प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्त र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ठट्यौली व्याङ्ग्य चलेको छ।
पन्तले प्रधानमन्त्रीलाई संसद बैठकमा भेट्न मुस्किल भएको गुनासो गर्दै व्याङ्ग्यत्मक शैलीमा धेरै दिनपछि देख्दा प्रधानमन्त्री ह्याण्डसम र खाइलाग्दो भएको बताएका थिए। त्यसको जवाफमा प्रधानमन्त्रीले धन्यवाद भने।
रघुजी पन्त–
आज धेरै दिनपछि देखेर होला, प्रधामन्त्रीज्यू मेरो आँखालाई भ्रम परेको त होइन होला, प्रधामनमन्त्रीज्यू पहिलाभन्दा ‘ह्याण्डसम’ देखिनुभएको छ। झन् दौरा–सुरुवाल लाएर पनि आउनुभएको छ, खाइलाग्दो पनि देखिनुभएको छ। कामना छ, प्रधानमन्त्रीज्यू जति खाइलाग्दो देखिनुभएको छ, नेपाली जनता पनि छिट्टै नै त्यस्तै खाइलाग्दा देखिउन्।
प्रधानमन्त्रीको जवाफ–
माननीय सदस्यले मेरो अलि धेरै नै प्रशंसा भन्यौँ कि व्याङ्ग्य के भन्ने हो, त्यसको लागि धन्यावद। म धेरै खाइलाग्दो भएको छु जस्तो लाग्दैन मेरो तौल चाहिँ घटिरहेको छ, देख्दाखेरि तपाईंले राम्रो देख्नुभएछ। तपाईंको आँखालाई धन्यवाद।
भिडियाे :
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया