राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रचण्ड

File photo
File photo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचार गर्नका लागि बोलाएपछि प्रचण्डसहित शीर्ष नेता शीतल निवास पुगेका हुन्। 

राष्ट्रपति भण्डारीले यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसँग छलफल गरिसकेकी छिन्। 

प्रकाशित मिति: : 2022-08-31 15:04:00

प्रतिकृया दिनुहोस्