न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने न्यायपरिषदकाे निर्णय

File photo
File photo

बाँके जिल्ला अदालतमा कार्यरत रहेका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ। 

बुधबार न्यायपरिषद बसेको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। 

सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप लागेका उनलाई प्रधानन्यायाधीशसामु सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए। 

प्रकाशित मिति: : 2022-08-31 16:48:00

प्रतिकृया दिनुहोस्