कांग्रेस नेता विमलेन्द्र निधि समानुपातिकमा सिफारिस

File Photo
File Photo

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि समानुपातिक तर्फबाट सिफारिस भएका छन्।

धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नितिश कुमार गुप्ताले बताएका छन्।

आगामी मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा धनुषा ३ सँगै सर्लाहीको ४ र २ मा पनि चुनाव लड्न प्रस्ताव आएको बताएका उनले बताएका छन्। उनी कहाँबाट निर्वाचन लड्छन् भन्ने एकिन भइसकेको छैन।

 

प्रकाशित मिति: : 2022-09-02 12:32:00

प्रतिकृया दिनुहोस्