अनामनगरमा चल्यो महानगरको डोजर,भत्काइयो स्कुल

शनि शाक्य

काठमाडौं

काठमाडौं महानगरपालिकाले अनामनगरमा बनेका अवैध संरचना भत्काएकाे छ। 

शुक्रबार महानगपालिकाको डोजरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएकाे हाे। 

पछिल्लाे समय महानगरले अवैध रूपमा बनाइएका संरचनाहरू हटाउँदै आइरहेको छ। 

प्रकाशित मिति: : 2022-09-23 13:49:00

प्रतिकृया दिनुहोस्