सन्दीप लामिछाने प्रकरण : पीडित भनिएकी किशोरीले घटाएकै हुन् जन्ममिति ?

लोकान्तर

गगन अर्याल

नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरीले २ वर्ष उमेर घटाएको दाबी सन्दीपका वकिलहरूले गरेका छन् ।

यस्तो दाबीले सन्दीप लामिछाने प्रकरणमा नयाँ मोड आउन सक्ने संकेत देखिएको छ ।

केही दिनअघि नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पनि एक अन्तर्वार्तामा यस्तो संकेत गरेका थिए ।

लोकान्तरलाई प्राप्त सूचनाअनुसार पीडित किशोरी जन्म पर्सा जिल्लाको वीरगञ्जस्थित एक अस्पतालमा भएको थियो । 

प्रकाशित मिति: : 2022-10-10 16:54:00

प्रतिकृया दिनुहोस्