लोकान्तर

कोरोना परीक्षणमै भेदभाव : ‘भीआईपी’ व्यक्तिको जाँच फटाफट, सर्वसाधारणलाई बेवास्ता !

  • Mar 30, 2020

अजय अनुरागी कोरोना भाइरस संक्रमणको त्रास बढिरहेका बेला वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले पहुँच नभएका व्यक्तिको स्वास्थ्य जाँच नै नहुने गरेको आरोप लगाए । उनले राजधानीकै अस्पतालमा शंकास्पद व्यक्तिको कोरोना जाँच नगरिएको दाबी गरेका थिए ।

पुरा पढ्नुहोस्

‘द आर्ट अफ लिभिङ’ : अपाङ्ग र असहायलाई १५ दिनसम्म पुग्ने खाद्यान्न वितरण गरिँदै

  • Mar 29, 2020

गगन अर्याल पूर्व  सांसद तथा उद्यमी बिमल केडियाको संयोजकत्वमा असहाय, अपाङ्गता भएका र विपन्न परिवारलाई १५ दिनसम्म पुग्ने खाद्यान्न वितरण गरिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन देशैभर ‘लक–डाउन’ गरिएपछि

पुरा पढ्नुहोस्

डाक्टरलाई कोरोनाबाट जोगाउन ‘रेनकोट’ ! पर्याप्त सुरक्षा विनै उपचारमा खटिन्छन् डा. थापा

  • Mar 29, 2020

सुदर्शन थापालाई एकछिन पनि फुर्सद छैन । वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. थापाको पेशा उहीँ तर जिम्मेवारी थपिएसँगै कामको चाप थपिएको छ । बिहान ५ बजेदेखि राति १० बजेसम्म उनलाई एकछिन पनि थचक्क बस्ने अवस्था छैन । कारण हो – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र त्यसको उपचारका लागि लुम्बिनी प्र

पुरा पढ्नुहोस्

फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवती डिस्चार्ज, घरमा टपरीमा खान्छिन् खाना

  • Mar 28, 2020

फ्रान्सबाट  फर्किएकी कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित १९ वर्षीया नेपाली युवती निको भएर डिस्चार्ज भएकी छन्।  ती युवतीलाई कोरोनाको संक्रमण भएको पुष्टि गत सोमबार गरिएको थियो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारार्थ रहेकी उनी पूर्ण रुपमा निको भएर बिहीबार बिहान ११ बजेर ४२ मिनेटम

पुरा पढ्नुहोस्

ज्यान जोखिममा राखेर प्रहरीको ड्युटी, ‘जुगाड’ मास्क बनाएर प्रयोग !

  • Mar 28, 2020

अजय अनुरागी न‍ेपालमा कोरोना भाइरस संक्रमणको जोखिम र महामारी नियन्त्रणका निम्ति सरकारले देशलाई पूर्ण रुपमा ‘लक–डाउन’ गरेको छ । नेपालमा ३ जनामा कोरोना भाइरसको संक्रमण फेला परेकोमा १ जनाले उपचार गराएर पूर्ण रुपमा निको

पुरा पढ्नुहोस्

कोरोना रोकथाममा प्रदेशको काम : अस्पताल र पालिकालाई पैसा पठायो, सकियो !

  • Mar 27, 2020

अजय अनुरागी चैत्र ११ गते मुख्यमन्त्री लालबाबु राउतले एउटा अपिल–पत्र जारी गर्दै कोरोनाको महामारी नियन्त्रण गर्न प्रदेश सरकार शुरूदेखि नै तम्तयार अवस्थामा रहेको दाबी गरे । प्रादेशिक अस्पताल जनकपुरमा ५ शय्या, जानकी मेडिकल कलेज रमदैयाम

पुरा पढ्नुहोस्

भारतबाट गाउँगाउँमा पुगे नेपाली, कोरोनाविरुद्ध लड्न के गर्दैछन् सीमान्त स्थानीय सरकार ?

  • Mar 25, 2020

२ नम्बर प्रदेशसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । बिहारमा कोरोना संक्रमित फेला परेपछि त्यहाँको सरकारको उच्च सतर्कता अपनाउँदै लक–डाउन र आवतजावतमा प्रतिबन्धको निर्णय लियो । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालीहरू त्यहाँबाट घर फर्किन थाले । भारतका विभ

पुरा पढ्नुहोस्

कोरोनाविरुद्धको लडाईंमा असल नागरिकको कर्तव्य : के गर्दा हामी सुरक्षित हुन्छौं ?

  • Mar 24, 2020

ईश्वर अर्याल  विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड १९ (कोरोना) भाइरसले हालसम्म ३ लाख ३८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने साढे १४ हजार जनाले ज्यान गुमाएका छन् । नेपालमा भने हालसम्म एक जना मात्र संक्रमित भएको र ती व्यक्ति पनि न

पुरा पढ्नुहोस्

कोरोना महामारीबीच इटलीको त्यो ‘कोरोनामुक्त’ शहर, नेपालले मौकामै केही सिक्ने कि ?

  • Mar 23, 2020

प्राचीन सभ्यताको उद्गमस्थल मानिने इटली आज कोरोनाको कहरबाट शिथिल भएको छ । सानो असावधानीले नै गर्दा के इटलीमा छोटो समयमै नयाँ–नयाँ रेकर्ड राख्ने गरी दैनिक ठूलो संख्यामा मानिसले ज्यान गुमाइराखेका हुन् त ? आज विश्वलाई त्राहिमाम बनाएको कोरोनाको इपिसेन्टर चाइनाको वुहान भएपनि मृत्युको तथ्यांकमा हालसम्म धेरै क

पुरा पढ्नुहोस्