सुरु भयाे तिहारकाे शुभ साइत

BreaknLinks
BreaknLinks

यसवर्षकाे तिहार अर्थात् शुभ दीपावलीकाे शुभ साइत सुरू भएकाे छ।

दिदी-बहिनीहरुले दाजुभाइको आयु, आरोग्य र सुस्वास्थ्यको कामना गर्दै सप्तरंगी टीका लगाइदिने पर्व तिहार नेपालीको दोस्रो ठूलो पर्व हो। आज भाइटीकाको साइत बिहान ११ः३७ मिनेटमा जुरेको थियाे। याे सँगै टीका ग्रहरण सुरू भएकाे छ।

दिदी-बहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

प्रकाशित मिति: : 2022-10-27 11:37:00

प्रतिकृया दिनुहोस्