यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाईदैछ। आज नेपालका विभिन्न ठाउँहरुमा महिलाहरुले मार्च तथा र्याली निकाल्दैछन्।
हरेक वर्ष आजकै दिन अर्थात मार्च ८ को दिन महिलाहरुको हक, अधिकार र स्वतन्त्रताको लागि महिला दिवस मनाइँदै आएको छ।
आजको दिनलाई महिलाको अवस्था र सामाजिक सहभागिता, महिला उत्थान र महिलाको सबलिकरणको पक्षमा आवाज बुलन्द पार्ने दिनको रुपमा लिइन्छ।
सबैभन्दा पहिले रुसमा सन् १९१३ को फेब्रुअरीमा पहिलो पटक अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया