भाेट हाल्ने काम, चल्दैछ धमाधम (तस्बिरहरु)

प्रतिनिधि तथा प्रदेश सभा सदस्यकाे लागि देशभर मतदान जारी छ।

बिहान ७ बजेदेखि सुरु मतदानमा मतदाताहरु निक्कै उत्साहपूर्ण रुपमा सहभागी छन्। त्यस्तै काठमाडाैँकाे बानेश्वरस्थित रत्नराज्य विद्यालयमा पनि मतदाताहरूले बिहानैदेखि मतदान गरिरहेका छन्।

तस्बिरहरु: 

प्रकाशित मिति: : 2022-11-20 07:27:00

प्रतिकृया दिनुहोस्