उत्साहित मतदाता ! (तस्बिरहरु)

प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनकाे लागि देशभर निर्वाचन जारी छ।

पाँच वर्षपछि हुँदै गरेकाे निर्वाचनमा मतदान गर्न मतदाताहरू उत्साहित छन्। जनतकाे लागि देशकाे नेतृत्व फेर्ने याे अवसरलाई काठमाडाैँ मतदाताले पनि भरपुर सदुपयाेग गरेका छन्।

मतदानकाे क्रममा काठमाडाैँमा देखिएका केही दृश्यहरु प्रस्तुत छ :

प्रकाशित मिति: : 2022-11-20 13:11:00

प्रतिकृया दिनुहोस्