अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
रातोपाटी
नेपाली काँग्रेस कर्णाली संसदीय दलका नेताजीवनबहादुर शाहीले केन्द्रको निर्देशनमा कर्णालीमा भएको सम्झौतामा फरक नपर्ने बताएका छन् । मुख्यमन्त्री बन्ने पर्खाईमा रहेका शाहीले कात्तिक १५ गतेपछि माओवादी केन्द्रसँग भएको सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
आलोपालो सरकार सञ्चालनको सम्झौतामा माओवादीले बेइमानी गरे काँग्रेसले साथ नदिने पनि बताए । केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली काँग्रेसले नपाउने चर्चा भइरहेको बेला शाहीले यस्तो बताएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आफूले गरेको सम्झौता विपरीत केन्द्रबाट निर्देशन आए पनि आफूले नमान्ने बताए । अब एमालेसँग मिले मात्र माओवादी सरकारको निरन्तरता सम्भव हुने उनको भनाइ छ ।
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया