गायक उद्धव थापा मगरकाे नयाँ गीत ‘तिमी मेरी जुनमाया’ सार्वजनिक

गायक उद्धव थापा मगरको नयाँ गीत ‘तिमी मेरी जुनमाया’ को भिडियो सार्वजनिक भएको छ। 

भिडियोमा कमल सिहं र सामरिका ढकालकाे अभिनय रहेकाे छ।

गीतमा उद्धव थापा मगरको स्वर, सि.एल शर्माको शब्द तथा सुरेन चन्द ठकुरीको संगित रहेको छ। भिडियोलाई साजन कट्टेलले निर्देशन गरेका हुन् भने राकेश ढकालको सम्पादन गरेका छन्।

गीत गत आईतबार माेक्तान युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे।  


 

प्रकाशित मिति: : 2022-12-16 11:25:00

प्रतिकृया दिनुहोस्