मेलिना राईको स्वरमा 'ए हजुर' सार्वजानिक

मेलिना राईको स्वरमा नयाँ गीत' ए हजुर' सार्वजानिक भएको छ।

टापु प्रोडक्सन एण्ड मिडिया हाउसले निर्माण गरेको भिडियोको निर्देशन शिशिर अर्यालले गरेका हुन्।

आकृति लम्साल र सागर ढकालको अभिनय रहेको भिडियोमा समर्पण रेग्मीको छायांकन ,अर्जुन खड्काको सम्पादक, उत्सव पौडेलको सह- निर्देशन, बेदनाथ धमलाको व्यवस्थापन, राकेश राजपालको मेकप, निराजन घिमिरेको ड्रेस डिजाइन लगायत समुहको भुमिका रहेको छ।

गीत रोनीस एण्ड ड्याड नामको युटुब च्यानलबाट सार्वजानिक गरिएको हाे। जसमा शब्द सन्देश लामाकाे छ भने सङ्गित सत्यनारायण लामाको छ।

प्रकाशित मिति: : 2022-12-31 17:25:00

प्रतिकृया दिनुहोस्