मन्त्रिपरिषदकाे बैठक बस्दै

File Photo
File Photo

मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। साेमबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहरबारमा मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको हो।

बैठकमा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएकाे छ।

प्रकाशित मिति: : 2023-01-30 12:40:00

प्रतिकृया दिनुहोस्