मुख्यमन्त्री ‘लिला गिरि’को प्रेस संयाेजकमा टीका बस्नेत नियुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरिको प्रेस संयाेजकमा पत्रकार टीका बस्नेत नियुक्त भएका छन्।

मुख्यमन्त्री गिरिले पत्रकार बस्नेतलाई मंगलबारदेखि प्रेस संयाेजकको जिम्मेवारी दिएका हुन्।

गत पुष २७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका गिरिले आफ्नो सचिवालयलाई पूर्णता दिइरहेका छन्।

प्रकाशित मिति: : 2023-01-31 16:49:00

प्रतिकृया दिनुहोस्