कीर्तिपुरस्थित त्रिवि मैदानमा त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला जारी खेलमा नेपालका ओपनर कुशल भुर्तेल दोस्रो ओभर मै आउट भएका छन्।
उनी ५ बलमा १ रन बनाएर आउट भए। उनलाई नामिबियाका फ्रान्स ट्रम्पेलम्यानले दोस्रो ओभरको पहिलो ओभर मै आउट गरेका हुन्। दुई ओभर एक बलको खेल सकिँदा नेपालले ९ रन बनाएको छ। त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटि गरेको नामिबियालले २७४ रन बनाएको थियो।