प्रदेश १ को नाम कोसी राख्न एमालेद्वारा प्रस्ताव दर्ता  

प्रदेश नम्बर १ को नाम 'कोसी' राख्न प्रस्ताव पेस भएको छ। नेकपा एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम 'कोसी' राख्न प्रस्ताव पेस गरेको हो।

रामबहादुर मगरले प्रस्ताव गरेको उक्त नाममा भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेका छन्।

प्रकाशित मिति: : 2023-03-01 12:38:00

प्रतिकृया दिनुहोस्