‘प्रसाद २’ को ट्रेलर सार्वजनिक

‘प्रसाद’ काे दाेस्राे श्रृंखलाकाे टिजर रिलिज भएकाे छ। 

जातीय असमानताविरुद्ध प्रेमीले गर्ने विद्रोहको कथामा आधारित फिल्म चैत २४ गते रिलिज हुने तयारीमा छ।

फिल्ममा विपिन कार्की, केकी अधिकारी र अर्पण थापाको शीर्ष भूमिका रहेको छन्। 

सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ चार वर्षअघि रिलिज भएको ‘प्रसाद’को दोस्रो श्रंखला हो। फिल्ममा महेश त्रिपाठी, कमलमणि नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ।

प्रकाशित मिति: : 2023-03-03 18:22:00

प्रतिकृया दिनुहोस्