शिशु कक्षा : घरमा कि विद्यालयमा ?

अनलाइनखबर

नुनुता राई
फाइल तस्बिर
फाइल तस्बिर

बालबच्चालाई कुन उमेरमा विद्यालय पठाउने ? अलमलमा छन् अभिभावक ।

बोली फुट्नासाथ र बामे सर्नासाथ बच्चालाई विद्यालय पुर्‍याउन हतारिने अभिभावकको जमात सानो छैन । आखिर किन अभिभावकहरु यस्तो होडबाजीमा छन् ? उनीहरुको साझा जवाफ छ, ‘फलानोको बच्चा स्कुल जान थाल्यो, हाम्रो पनि पठाउनुपर्छ ।’

त्यसो त कामकाजी दम्पतीलाई घरमा बच्चा हेरेर बस्ने फुर्सद छैन । अर्कोतिर सानै उमेरमा विद्यालय भर्ना गरिदिए ‘धेरै पढ्छन्’ भन्ने मनोविज्ञान व्यापक छ । यही मनोसामाजिक पृष्ठभूमिले गर्दा ‘बाल शिक्षा र मन्टेश्वरी किन्डरगार्टेन’ भरिभराउ छ ।

प्रकाशित मिति: : 2023-03-12 05:52:00

प्रतिकृया दिनुहोस्