बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
बिएल संवाददाता
नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्काले अग्रता बढाएका छन्। खड्काले अरु उम्मेदवारभन्दा दुई सय मतले लिड गरिरहेका छन्। यहीँ अग्रता कायम रहे खड्काको जित सुनिश्चित छ।
सोमबार सम्पन्न मतदानमा खसेको ४६८१ मतमध्ये बुधबार राति केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा ३५५८ मत गन्दा १६३४ मत प्राप्त गरेका खड्काले अग्रता बढाउँदै लगेका छन्।
कांग्रेसको दुई उपसभापतिमा खड्कापछि विजय गच्छदार १४४३ मतसहित दोस्रो स्थानमा छन्। गच्छदारभन्दा ६ मतले पछाडि धनराज गुरुङको १४३७ मत छ। गच्छदार र गुरुङबीच कडा टक्कर परेको छ। उपसभापतिको दौडमा चन्द्र भण्डारी भने पछाडि परेका छन्। उनको १२५७ मत छ।
पाँचौ नम्बरमा सुजाता कोइरालाले ४३८ मत प्राप्त गरेकी छन्। महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेका छन्। १९ मत बदर भएको छ।
अब ११२३ मत गन्न बाँकी छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया