आत्मसमर्पणकाे तयारीमा रहेका ट्रम्पका अनाैठा स्वभावहरू तस्बिरमा हेर्नुहाेस्

Photo - REUTERS
Photo - REUTERS

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालमा सधैँ विवादमा रहे। यद्यपि, जसले जिते पनि उनलाई नै राष्ट्रपति मान्ने अमेरिकीहरूको संख्यामा आज पनि कुनै कमी छैन।

आफूमाथि लागेको बिभिन्न आरोपहरूको सामना गर्न आउँदो मंलबार (४ अप्रिल)को दिन न्युयोर्कको म्यानहट्टन फौजदारी अदालतमा आत्मसमर्पण गर्ने योजनामा रहेका पूर्व राष्ट्रपति ट्र्म्प फोटो मैत्री रहेनन्।

विदेशी समकक्षीसँगको भेटमा निदाउने, गम्भीर छलफलको समय खित्का छोडेर हाँस्ने, रमाइलो समयमा गम्भीर हुने उनको स्वभाव फोटोहरूमा देख्न पाइन्छ। यसको साथै उनको फेसन र लामो कपालको चर्चा पनि बेला-बेलामा हुने गर्छ।

यस्तै, विषयमा रोयटर्सका फोटो पत्रकारहरू डेभिड गिब्ली, बिल मार्टिन र एन्डी ह्यारिसले विभिन्न समयमा खिचेका उनका तस्बिरहरू यहाँ प्रस्तुत छ:

प्रकाशित मिति: : 2023-04-02 11:25:00

प्रतिकृया दिनुहोस्