यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
हिमाल खबर
वैशाख पूर्णिमाको दिन मानिने बुद्ध जयन्तीलाई फूलको दिन किन भनिन्छ भन्ने कुरो बुझ्न वसन्तोत्सवको प्रतीकको रुपमा देखाइने शालभञ्जिकाको प्रतिमाले हामीलाई धेरै मद्दत गर्छ।
धेरै थरी स्रोतको आधारमा यो लेख लेख्दै छु। ती स्रोत हुन्ः नेवारहरूको पुरानो पात्रो, वसन्त ऋतुमा गरिने वैदिक यज्ञको उल्लेख, गोपालराज वंशावली, संस्कृत साहित्य र नेपाल र भारतको कलाकृतिमा वर्णित वसन्तोत्सवको दृश्य तथा लुम्बिनीको वनमा रुखमुनि उभिएर सिद्धार्थ गौतमलाई जन्म दिइरहेको मायादेवीको मूर्ति। यी स्रोतको तुलनात्मक अध्ययनका आधारमा बुद्ध जयन्तीको दिनलाई ‘फूलको पूर्णिमा’ किन भनिएको हो भन्ने बुझ्ने प्रयास यहाँ गरिएको छ।
काठमाडौं उपत्यकाका बौद्ध विहारहरूमा पुरानो परम्परा अनुसार वार्षिक र दैनिक पाठपूजा गर्ने चलन अहिलेसम्म पनि चल्दै आएको देखिन्छ। तर, १९५० भन्दाअघि वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती मनाउने चलन थिएन। नेवारहरूको पुराना पञ्चाङ्गहरूमा वैशाख पूर्णिमालाई ‘स्वाँया पुह्नि’ अर्थात् ‘फूलको पूर्णिमा’ भन्ने चलन भने कायमै रह्यो। तर, यो महत्त्वपूर्ण दिनको सम्बन्ध बुद्ध जयन्तीसँग छ भनेर कसैलाई थाहा थिएन।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया