भक्तपुरमा धुमधामका साथ मनाइयो सिन्दुरे जात्रा (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं

भक्तपुरको नगदेश क्षेत्रमा सिन्दुरे जात्रा मनाइएको छ। नगदेश बासिन्दाले शनिबार धुमधामका साथ सिन्दुरे जात्रा मनाएका हुन्। बिस्केट जात्राको अवसरमा नगदेशका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन्।


 

प्रकाशित मिति: : 2023-04-15 19:40:00

प्रतिकृया दिनुहोस्