साताका ११ तस्बिरमा हेर्नुहाेस् संसारभरका गतिविधि

ALL photo reuters
ALL photo reuters

विश्वभरि छरिएका रोयटर्सका फोटो पत्रकारहरुले गएको हफ्ता आफ्नो क्यामरामा कैद गरेकामध्ये सम्पादकको छनाेटमा परेका केही रोचक तस्बिरहरू:

१– अमेरिकी राष्ट्रपति जो बाइडेन आयरल्याण्ड भ्रमणको क्रममा सेल्फी लिँदै

२– थाइ नयाँ वर्षमा रमाइलो गर्दै बैंककमा थाइ सर्वसाधारण

 ३– गुड फ्राइडेको दिन यसु बन्दै एक भक्त ब्राजिलमा

४– रमादानको अवसरमा परम्परागत नृत्य गर्दै कायरो इजिप्टमा लोक नर्तक


५– अवैध रुपमा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा बलले पक्राउ गरेका मान्छेहरु मेक्सिकोको अध्यागमन जेलमा


६– बगदादको एक चर्चमा इस्टर मनाउदै एक इसाई महिला


७– अमेरिकाको केन्टुकी राज्यस्थित एक बैंकमा अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा चर्केको ऐना

८– स्पेनका जोन राहम जर्जियामा १८रौँ ग्रीन गल्फ च्याम्पियनको उपाधि जितेपछि खुशीयाली प्रकट गर्दै


९– इराकको नजफमा मुश्लिम धर्म ग्रन्थ टाउकोमा राखेर प्रार्थना गर्दै बालिकाहरु

१०– दक्षिण अफ्रिकामा इस्टर सन्डेको अवसरमा मार्च पास गर्दै सर्वसाधारण

११– भ्याटिकन सिटीको सेन्ट पिटर स्कवायरमा इस्टरको कार्यक्रममा भाग लिने क्रममा पोप फ्रान्सिस

प्रकाशित मिति: : 2023-04-16 06:00:00

प्रतिकृया दिनुहोस्