१० तस्बिरमा खुलेकी कैथरीन ट्रेसा

तस्बिर : कैथरीन ट्रेसा
तस्बिर : कैथरीन ट्रेसा

भारतीय अभिनेत्री तथा मोडल हुन्, कैथरीन ट्रेसा। उनी तेलूगु र तमिल फिल्मको कारण चर्चित छिन्।

सन् २०१० मा उनले फिल्म ‘कन्नड़’ बाट डेब्यू गरेकी थिइन्। पहिले फिल्मबाट नै चर्चा बटुल्न थालेकी उनी अहिले साउथ फिल्मकी चर्चित अभिनेत्री बन्न सफल भएकी छन्।

फिल्ममा आफूले निभाएको अभिनयको कारण उनी कयौँ अवार्डबाट पनि सम्मानित भइसकेकी छिन्। उनै अभिनेत्री १० तस्बिरमा–

प्रकाशित मिति: : 2023-04-30 19:00:00

प्रतिकृया दिनुहोस्