मिटरब्याज पीडितहरुको सामान चोरी (तस्बिरहरू)

शान्तिबाटिकाबाट मिटरब्याज पीडितहरुको सामान चोरी भएको छ। 

उनीहरुको साथबाट ल्यापटप १ थान, झण्डा सय थान, चामल २० बोरा, ग्यास ४ वटा, साउण्ड बाक्सालगायत ओढ्ने ओछ्याउने र जग्गाका कागजात चोरी भएका हुन्। 

त्यसैगरी हिजो प्रहरी र पीडितबीच भएको झडपमा ४५ जना पीडित घाइते भएका थिए।  साेही कारण उनीहरू आज गृहमन्त्री नारायणकाजी श्रेष्ठको विरोध प्रदर्शन गरिरहेका छन्। 

प्रकाशित मिति: : 2023-04-18 11:57:00

प्रतिकृया दिनुहोस्