मिटरब्याज पीडित र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू)

मिटरब्याज पीडित र प्रहरीबीच घम्साघम्सी भएकाे छ।

मंगलबार पीडितहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूबीच धकेलाधकेल भएको हो।

सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले मंगलबार विज्ञप्ति जारी गर्दै आफूहरूको आन्दोलनभित्र छिरेर प्रहरीले ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि कुटपिट गरेको, महिलामाथि पुरुष प्रहरीले आक्रमण तथा दुर्व्यवहार गरेको आरोप लगाएका छन्। 

 


 

प्रकाशित मिति: : 2023-04-18 12:40:00

प्रतिकृया दिनुहोस्