प्रहरी अस्पतालले सेटिङमा जीईलाई नै दियो ‘सी–आर्म’ खरिदको टेण्डर, डा. सिंह भन्छिन्– ‘नो कमेन्ट’

उकेरा

काठमाडौं

नेपाल प्रहरी अस्पतालले विवादकाबीच जीई कम्पनीकै ‘सी–आर्म’ मेसिन खरिद गर्ने भएको छ।

अस्पतालले शुक्रबार जीई कम्पनीको नेपाली सप्लायर्स ‘म्याक्स मेडिटेक सिस्टम प्रा.लि’सँग मेसिन खरिद गर्ने बोलपत्र स्वीकृति गर्ने आशयपत्र जारी गरेको हो।

योसँगै अस्पतालकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले चाहेकै सप्लायर्स (म्याक्स मेडिटेक)सँग सेटिङमा मेसिन खरिदको लागि टेण्डर दिएको देखिएको हो।

प्रकाशित मिति: : 2023-04-19 05:34:00

प्रतिकृया दिनुहोस्