वर्षाका कारण फेरि प्रभावित भयाे नेपाल र युएई बिचकाे फाइनल खेल

एसियन किक्रेट काउन्सिल (एसीसी) प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित भएकाे छ।

त्रिवि क्रिकेट मैदनामा जारी नेपाल र युएई बिचकाे फाइनल खेल वर्षाकाे कारण राेकिएकाे छ।

२३.३ ओभरमा राेकिएकाे खेलमा पहिले ब्याटिङ गरेकाे युएईले ९ विकेट गुमाएर मात्रै १ सय ६ रन बनाएकाे छ।

प्रकाशित मिति: : 2023-05-01 11:50:00

प्रतिकृया दिनुहोस्