बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
राज राेकाया
साथीहरूसँगको सामूहिक रात्रिभोजलगतै आफ्नी प्रेमिकाले फोन नउठाएपछि एक युवकले आत्महत्या गरेको खुलासा भएको छ।
भारतको महाराष्ट्र राज्यस्थित ट्रोम्बे नगरका २४ वर्षीय युवक मानव लालवानीले गत बिहिबार घर छेउमै झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
मृतक लालवानी र प्रेमिकाबीच भोज सकिएपछि चेम्बुर जिमखानामै सामान्य खट्पट् भएको थियो। उनीहरू नजिक–नजिक बस्थें। भोजमा दुबै जनाले मदिरा सेवन गरेर घर फर्किएकाे प्रहरी स्राेतकाे दाबी छ।
घटनास्थलकाे सीसीटीभी फुटेजमा देखिएअनुसार रात्रिभोज सकेर प्रेमिकासँगै घरछेउ पुगेका लालवानी केहि समय उनैसँग फोनमा बोल्छन्। प्रहरीका अनुसार प्रेमिकाले बारबार निन्द्रा लागेकाे बताउँछिन्। तर लालवानी कुराकानी गर्न छाड्दैनन्। रिसाउँदै एकाएक फोन काटिदिँदा उनी तनाबमा देखिन्छन्। लगतै उनले दश पटकसम्म फोन गर्छन् तर उठ्दैन।
उनकी प्रेमिकाले प्रहरीलाई बताएअनुसार फोन साइलेन्ट मोडमा थियो। उनले फोन आएको पत्तै पाइनन्। प्रमिकाले फोन नउठाएपछि लालवानीले पाइपमा झुण्डिएर आत्महत्या गरेको एक प्रहरी अधिकारीले बताएका छन्।
देवनारको ग्रीन एकर्स निवासी लालवानी आमाबुवा र भाइसँग बस्थें।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया