‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिकाे नाममा गरेकाे प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईविरूद्ध सर्वाेच्चमा परेकाे रिटमाथि आज सुनावाइ हुँदैछ।
उक्त प्रकरणमा नेपाल र भट्टराईलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वाेच्चमा रिट दायर गरेका थिए।
आज प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले यस मुद्दालाई प्रथमिकतामा राखेर सुनुवाइ अघि बढाउँदैछ।
सत्ता गठबन्धनमा प्रधानन्यायाधीशले समेत मन्त्रीकाे लागि 'बार्गेनिङ' गरेकाे तथा माधव नेपाल र बाबुरामले नमानेको भनिएका बेला सो मुद्दा प्रधान न्यायाधीश आफैंले हेर्न लागेका हुन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया