एसीसी प्रिमियर कप: नेपालाई दोस्रो झटका

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले खराब सुरुवात गरेको छ।

नेपालका ओपर आसिफ शेख ८ रन बनाएर आउट भएका छन्। उनलाई युएईका  आयाल खानले आउट गरेका हुन्। यसअघि ओपनर कुशल भुर्तेल एक रन बनाएर युएइका रोहन मुस्ताफाको बलबाट आउट भएका थिए।

नेपालले अहिले ६.३ ओभरमा १९ रन बनाएर खेलीरहेको छ।

प्रकाशित मिति: : 2023-05-02 10:03:00

प्रतिकृया दिनुहोस्