रियाशा दाहालले गरिन् विवाह

कलाकार रियाशा दाहालले विवाह गरेकी छन्। 

उनले ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलसँग गलबार भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा विवाह गरेकी हुन्।

युट्युबमा प्रसारण हुने सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी उनी पछिल्लो समय टेलिसिरियल ‘गाह्रो छ हो’ मा काम गरिरहेकी छन्। 

प्रकाशित मिति: : 2023-05-03 13:59:00

प्रतिकृया दिनुहोस्