ब्याच नम्बर ६९: निजामती सेवाका ५५ वर्षीय प्रथम श्रेणीका कर्मचारी जब हनी ट्रयापमा परे

उकेरा

हेमन्त मल्ल

निजामती सेवाका प्रथम श्रेणीका एक अधिकृतले भेट्न खोजेको खोज्यै गरे।

पटक-पटक भेट्न खोजेपछि कार्यालय आउन अप्ठ्यारो लाग्यो होला भनेर आफैं भेट्न गएँ। त्यो बेलामा म अपराध महाशाखामै थिएँ।

कार्यालयबाहिर भेट्न जाँदा पहिला नै उनले अलि रिसाएजस्तो गरी भने, 'एसएसपी सा'प, काठमाडौंजस्तो ठाउँमा पनि यस्तो असुरक्षा !'  

प्रकाशित मिति: : 2023-05-04 11:03:00

प्रतिकृया दिनुहोस्