भारतीय अभिनेता नवाजुद्धीन सिद्धीकीे बलिउडमा विविधरङगी पात्रका रुपमा चिन्छिन्।
‘स्टेट’ देखि लिएर ‘लाइट हाटेड’ फिल्मको ग्राफले भने उनको नाम झन् माथि चुलियो। बलिउडमा छुटै पहिचान बनाउन सफल रहेका उनी कुनै समय ऐना हेर्दा समेत डराउने गरेका थिए। उनले एक अन्तवार्तामा कुनै समय ऐना हेर्दा समेत डराउने बताएका छन्।
जब उनी ‘राघव–रमन’ को शुटिङमा गरिरहेका थिए, उनलाई उक्त पात्रबाट बाहिर निस्कन मुस्किल परिरहेको थियो। ‘हाम्रो शुटिङ एक सानो ठाउँमा भएको थियो,त्यसै समयमा म आफूआफैँमा काबु थिइन। त्ययसकारण ऐना देख्दा पनि डराउथेँ, आफैँले आफूलाई मार्ने हो कि भन्ने डर पनि लाग्दथो। उनले एक अन्तवार्तामा भनेका छन्।