उपत्यकाका ढुंगेधारा : कतै भद्रगोल कतै संरक्षण

अनलाइनखबर

विकास श्रेष्ठ

 काठमाडौं उपत्यका सांस्कृतिक रुपमा विश्वमै परिचत शहर हो ।

उपत्यकामा ऐतिहासिक कलाकृति, मठमन्दिर, गुम्बा, विहार, सत्तल, ढुंगेधाराहरू रहेका छन् ।

राणाकालीन रुपमा बनेका राजकुलोहरुले काठमाडौंका ढुंगेधाराहरुमा पानी आउने गरेको थियो तर पछिल्लो समय ढुंगेधाराहरू सुक्दै गएका छन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) का अनुसार काठमाडौं उपत्यकाभित्रका महानगरसहित १० वटै नगरपालिकाभित्र कुल ५७३ ढुंगेधारा रहेका छन् ।

प्रकाशित मिति: : 2023-05-13 11:35:00

प्रतिकृया दिनुहोस्