राप्रपाको केन्द्रीय समिति बैठक जारी

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति बैठक जारी छ।

बैठक बिहान साढे ८ बजेदेखि धुम्बाराहीमा जारी रहको छ। र बैठक बुधबारसम्म चल्ने छ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले पेस गरेको प्रतिवेदनमाथि छलफल भईरहेको छ। 

प्रकाशित मिति: : 2023-05-16 10:34:00

प्रतिकृया दिनुहोस्