सलमान खानलाई प्रेममा पागल बनाएकी ऐश्वर्या राय (फोटोफिचर)

भारतकी चर्चित अभिनेत्री हुन्, ऐश्वर्या राय बच्चन। जो आफ्नो अभिनयको कारण बलिउड इन्डस्ट्रीमा चर्चित छिन्।

उमेरले पाँच दशक पुगेकी उनी सुन्दरताको मामलामा उत्तिकै आकर्षित देखिन्छिन्। उनले १९९४ सालमा विश्व सुन्दरीको किताब आफ्नो हातमा पारेकी थिइन्।

उनै सुन्दरी ऐश्वर्या फिल्मी करिअरका साथै प्रेम सम्बन्धका कारण सधैँ चर्चामा रहिन्। खासगरी अभिनेता सलमान खानसँगको सम्बन्धले निकै चर्चा बटुल्यो।

मिडिया रिर्पोटका अनुसार सलमान ऐश्वर्याको प्रेममा पागल थिए। तर ऐश्वर्याले बलिउडका अभिनेता अभिशेक बच्चनसँग विवाह गरिन्। अहिले उनी आफ्नो वैवाहिक जीवनमा खुसी छिन्।

 

प्रकाशित मिति: : 2023-05-28 19:20:00

प्रतिकृया दिनुहोस्