यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
अनलाइनखबर
चैत तेस्रो साता। बेलबारी नगरपालिका-४ मोरङका नवीन खवास, बुबाको उपचारका लागि नोबेल मेडिकल कलेज आइपुगे। उपचारपछि बुबा विनोद वैशाख १५ गते डिस्चार्ज भए।
बुबालाई घर लैजानुअघि नै नवीनलाई स्वास्थ्यमा समस्या देखिन थालिसकेको थियो। १४ गते पीसीआर परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएकाले घर गए। तर बुबालाई घर लगेकै दिन उनी नोबेल मेडिकल कलेज भर्ना भए।
भोलिपल्ट पुनः परीक्षण गराउँदा नवीनलाई कोरोना संक्रमण देखियो। श्वासप्रश्वासमा समस्या भएपछि १७ गते आईसीयूमा सारियो। नवीनको कुरुवा श्रीमती सिर्जना बसेकी छन्।
वैशाख १७ गते भर्ना भएको दिन नवीनसँग उनको दिनभर सम्पर्क भएन। फोन गर्दा फोन उठेन। सोधीखोजी गरेपछि चिकित्सकले भने, ‘अवस्था क्रिटिकल छ तत्काल भेन्टिलेटरमा राख्नुपर्छ।’
बोल्दै आईसीयूमा गएका नवीनको एक्कासी अक्सिजनको (सेचुरेसन) मात्रा खस्किएको थियो। भेन्टिलेटर खाली भएका कारण उनले तत्कालै उपचार पाएर स्वास्थ्यलाभ गरिरहेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया